एजेन्सी । यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा ट्रम्पलाई दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ । एक म्यागेजिनकी...