ललितपुर । ललितपुरमा बा.३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२-०३४ प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ । सोमबार बिहान महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँ स्कुल चोकमा भएको दुर्घटनामा स्कुटर चालक सोही नगरपालिका-८ शंखदेवीका १७ वर्षीय सोहन राईको मृत्यु...