टेलिभिजन रियालिटी शो

पाककलामा आधारित नयाँ टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ आउँदै

काठमाडौं। हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको पाककलामा आधारित नयाँ टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सुरु भएको छ । रियालिटी शोका निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा गर्दै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved