टेलिफोन संवाद

परराष्ट्रमन्त्री साउद र इजरायलका समकक्षीबीच टेलिफोन संवाद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र  इजरायलका समकक्षीबीच टेलिफोन संवाद भएको छ । मंगलबार दुई देशका समकक्षीबीच   टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन संवादमा  उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved