टेलिफोन अवरुद्ध

झलारीमा सडक निर्माणका क्रममा तार काटिँदा चार दिनदेखि टेलिकमका सेवा अवरुद्ध

अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो। टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved