टुरिजम हिरो अवार्डस्

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुँदै

काठमाडौँ । नेपालमै पहिलो पटक विभिन्न ३१ वटा विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने  व्यक्ति तथा संस्थाहरूमध्येबाट छानेर ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालमै पहिलो पटक यो अवार्डस् आयोजना गर्न लागेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved