नेपालको पहिलो राइड सेयरिङ कम्पनीको रूपमा उदाएको टुटल सर्वसाधारणको रोजाइमा पर्यो । प्रशासनले धेरै पटक बन्द गराउन खोज्दा जनदबाबका कारण बन्द हुन पाएन । तर, पठाओ नेपाल भित्रिएपछि आफैँ प्रतिस्पर्धा गर्न नसकेर बन्द भयो । पछि सञ्चालकले समेत शेयरसहित...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved