१३० वर्षअघि नै राणाहरुले सुरुङ खनेर टुकुचा भुमिगत गरेको देखिन्छ। उक्त जग्गा प्रतिरोपनी दुई सय रुपैयाँका दरले अधिग्रहण गरिएको दस्तावेजबाट देखिन्छ। महानगरले हात्तीसारमा पनि टुकुचा किनारको मापदण्ड लागू गरेर घर–जग्गा हटाउने हो भने कानुनी प्रक्रिया पूरा गरेर अधिग्रहण गर्नुपर्ने...