काठमाडौं । परम्परागत घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष कार्यक्रम...