टी-२० महिला क्रिकेट

विश्वकप एसिया छनोटमा नेपालको पहिलो खेल हुन सकेन

थाइल्यान्डमा शुक्रबार हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । शुक्रबार बिहान हुने सो खेल मौसमका कारणले रद्द भएको हो । यो खेल रद्द भएसँगै नेपाल र हङकङले अंक बाँडेका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved