टी ट्वान्टी विश्वकप छनोट

टी-२० विश्वकप छनोटमा नेपाल आज ओमानसँग भिड्दै, समूह विजेता बन्ने दौड

खेल विहान नौ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुनेछ । टी-२० अन्तराष्ट्रियमा नेपाल र ओमान अहिलेसम्म चार पटक भिडेका छन् । ति मध्ये तीनवटा नेपाल विजयी भएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved