काठमाडौं । नेपालमा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सर्रे जागुअर्स ग्लोबल टी२० क्यानडाको प्ले अफमा पुगेको छ । बुधबार भएको खेलमा मिस्सिसाउगा प्यान्थर्सलाई ८ विकेटले हराउँदै जागुअर्स प्ले अफसमा पुगेको हो । जगुअर्सलाई महत्वपूर्ण जित दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्शन...