टिभीको खरिदमा

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि टीभीको खरिदमा ३ वर्षको पूर्ण वारेन्टी प्रदान गर्दै

काठमाडौं। नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरू ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टीभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ । यो वर्ष सामसङ नेपालले सामसङ टीभीहरूमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved