टिप्पर दुर्घटना

काठमाडौैं। धादिङको थाक्रे गाउँपालिका-७ राम्चेमा शुक्रबार बिहान टिप्पर दुर्घटना भएको छ। दुर्घटनामा परी टिप्परचालक धादिङ राम्चेका अञ्जन तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved