टिपर ठक्कर

पर्सामा टिपरको ठक्करबाट घटनास्थलमै साइकलयात्रीको मृत्यु

वीरगन्ज । पर्साको सखुवाप्रसौनीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरले पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीलाई ठक्कर दिएको हो। ठक्करबाट बुधबार दिउँसो घटनास्थलमै चौधरीको मृत्यु भएको प्रहरीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved