काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ को टिजर सार्वजनिक गरिएको छ। बाँसुरी फिल्म्स युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको उक्त टिजरमा दयाहाङ राईले डिग्री पास गरेको प्रसंग र गीतको झल्को देखाइएको छ। थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका...