काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। स्वास्थ्य बिमा बोर्डले गत मंसिरदेखि बिमितहरूको उपचार सेवा प्रदान गरे वापत अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म भुक्तानी नगरेकाले बिमा कार्यक्रम स्थगित गरिएको अस्पतालका निर्देशक दिनेश काफ्लेले बिज्ञप्ति...