काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कात्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गई निशुल्क फारम भर्न सक्नेछन् । सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved