काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगो लागेको हो । आगोले रिसोर्टका ३ वटा सेमिनार हल जलेको छ । आगोले हलका फुसको...