भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका एक बालिका, दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । केदार कार्कीको गोठमा आगलागी हुँदा...