सुर्खेत। वर्षायाम शुरु भइसकेको छ। विभिन्न स्थानमा बाढीपहिरोले कतिले घर गुमाएका छन् भने कतिले परिवार गुमाएका छन्। पहिरोको जोखिममा परेका समुदाय त्रसित बन्न थालेका छन्। वीरेन्द्रनगर–११, झुप्रा खोला छेउछाउमा बसोबास गर्ने वादी समुदायलाई पनि खोलाको डर लाग्न थालेको छ।...