काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। मंगलबार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदानमा प्रबन्ध निर्देशक घिसिङले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए। प्रबन्ध निर्देशक...