झापा । झापाको शिवसताक्षी नगरपालिका-८, झिलझिलेमा समाजसेवी सांस्कृतिक तथा साङ्गीतिक मिनी मेलाको दोस्रो संस्करण असोज २४ गतेदेखि सुरु हुने भएको छ । कार्तिक ३ गतेसम्म चल्ने मेलामा दसैँलक्षित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने समाजसेवी क्लबका सल्लाहकार सुरज रिङलुङ्ग राईले...