झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रोपटकको प्रयासमा बाजी मारेका छन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका उनले यो निर्वाचनमा एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलोपटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्। जितपछि...