काठमाडौं। जन्मदिने आमा कति हृदयी वा निर्दयी हुन सक्लिन् ? आमाको न्यानो माया पाउनेहरूलाई आमाको हृदयी मनको महसुस हुन्छ। तर, बाजुराको त्रिवेणीमा आफ्नै नवजात शिशुलाई झाडीमा फालेर एक आमा गायब भएकी छिन्। तर, बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँमा अभागी...