बारा। बाराको ऐतिहासिक, पुरातात्विकस्थल सिम्रौनगढ नगरपालिकास्थित–१० स्थित झरौखर पोखरीको भौतिक पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट रु चार करोड विनियोजन भएको छ। चौतिस हेक्टर क्षेत्रफलमा फैलिएको देवताल पोखरीको निर्माणले पर्यटकलाई आकर्षण गर्ने जनाइएको छ। विनियोजित रकमबाट चारैतिरबाट पर्खाल र टटबन्ध निर्माण,...