काठमाडौं । आज १५ जुन अर्थात् १९ औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यसवर्ष सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई संरक्षण र समर्थन महत्वपूर्ण आवश्यकता रहने कुरालाई जोड दिइएको छ । जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम...