मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डले सहमति गरेका र अहिले ढाकछोप हुने काम भइरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “२०६० साल पुसमा भएको सहमतिअनुसार नै...