काठमाडौं। नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले पदभार सम्हालेका छन्। शुक्रबारदेखि सीईओ ढुङ्गानाले पदभार सम्हालेका हुन्। नबिल बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो। बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी...