एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनलाई कोरोना संक्रमण भएको छ । जी–२० राष्ट्रको शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै उनी कोरोना संक्रमित भएकी बीबीसीले जनाएको छ । तर राष्ट्रपति बाडेनको कोभिड–१९ परीक्षण नेगेटिभ...