काठमाडौं । भारतीय नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागिपरेको भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर शर्माले आरोप लगाएका छन्। नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्रमा नेता शर्माले नेपालमा हिन्दू राष्ट र राजतन्त्र फर्काउन भित्री रूपमा भाजपा...