काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका मातहतको १५ शैय्याको जोगबुढा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी स्वीकृति दिएको हो । नगर प्रमुख भरत...