सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसीबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा जेसीबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो। निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान...