सुनसरी । इटहरी उपमहानगरपालिकाले वडा नम्बर १८ का १७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका हुन्। सोही कार्यक्रममा १५ जना विपन्न नागरिकलाई जाडोबाट बच्नका लागि ब्ल्याङकेट...