दक्षिण भारतमा रजनीकान्तको निकै ठूलो क्रेज छ । फ्यानहरूले उनका फिल्म ‘फस्ट दिन फस्ट शो’ नै हेर्न चाहन्छन् । यसैले रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइयो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved