काठमाडौं। विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ‘सरकारले बाह्य दबाब थेग्न नसकेर बाहिर देखाउनकै लागि मात्र सुन बरामद गरेको’ आरोप लगाएका छन्। सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा पूर्वउपप्रधानमन्त्री समेत रहेका लिङदेनले मुख्य...