काठमाडौं। पहिलो सिजनको बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले हात पारेका छन्। शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् । झापाका जेनिश विजेता बनेसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।...