काठमाडौं । हलिउड अभिनेत्री जेनिफर कुलिजले सन् १९९९ मा रिलिज भएको ‘अमेरिकन पाई’ फिल्ममा काम गर्दा आफूले २०० जना पुरुषसँग सुत्नुपरेको खुलासा गरेकी छन् । भेराइटी म्यागजिनले बिहीबार अभिनेत्री कुलिजमाथि गरेको स्टोरीमा उनले यस्तो ‘कन्फेस्ड’ गरेकी हुन् । ‘लिगल्ली...