तेल अविव । इजरायलको रक्षा बलले शुक्रबार बिहान जेनिनमा रातभर जारी आक्रमणमा पाँच प्यालेस्टिनी मारिएको बताएको छ । सेनाका अनुसार उनीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न खोज्दा पक्राउ परेका थिए । छापा मार्ने क्रममा प्यालेस्टाइनीहरूले सेना...