जेके रोलिङ

जे.के. रोलिङ : लेखेरै अर्बपति !

के एउटा यति छोटो जीवनमा मान्छे सामान्य निम्न–मध्यमवर्गीय स्थितिबाट माथि उठेर लेखेरै अर्बपति हुन सक्दछ ? अवश्य यो दुर्लभ कुरा हो, तर असम्भव भने हैन । एउटा यस्तै दुर्लभ लेखिका हुन्–जे.के. रोलिङ जसलाई अहिले संसारकै सबैभन्दा धनी लेखक मानिन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved