काठमाडौं । जुम्लाको एक विद्यालयले करार सम्झौताका लागि शिक्षक आवेदनमा चर्को शुल्क राखेको पाइएको छ। जुम्ला तिला गाउँपालिका-३ मा रहेको सरस्वती प्राविधिक माध्यमिक विद्यालयले विभिन्न ६ ओटा विषयमा शिक्षक पदपूर्तिको आवेदन मागेको छ। जहाँ माध्यमिक तहको हकमा एक विज्ञापनका...