काठमाडौं । जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । दुईजना पुरिएर हराएका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्वर ५ मा गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved