सुर्खेत। जुम्ला जिल्ला पातारासी गाउँपालिका वडा-६ उथ्रुनजिकै कोटाभिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पातारासी गाउँपालिका वडा-१ निवासी ४२ वर्षकी छोजुङ्ग लामाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्ला बजारदेखि पातारासीको लासिसम्म जादै गरेको...