सुर्खेत। जम्लाका घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका– १ ठिन्केस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको हो । आगलागीमा परी चन्दननाथ–१ निवासी लोकबहादुर भण्डारीकी १३ वर्षीया छोरी वन्दना भण्डारीको जलेर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved