काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाललाई एक साताभित्र एमआरपीसहित...