‘जुडशितल’ पर्व

मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको कथन रहेको छ। वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved