काठमाडौं । संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा हुन् । सन् २०२२ फेब्रुअरीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो । त्यतिबेला...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved