एजेन्सी । भारतको वाराणसीमा भएको जी-२० देशका मन्त्रीहरूको बैठकमा युक्रेन युद्धलाई लिएर स्पष्ट रूपमा मतभेद देखा परेको छ। बैठकका लागि तयार पारिएको मस्यौदाको अनुच्छेद १० र ११ मा युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै त्यसले विश्वलाई धेरै नोक्सान पुर्याइरहेको...