सर्वसाधारणको एक अर्बभन्दा बढी रकम अपचलन गरेका सुप्रिम सहकारीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved