सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८ लाख ८९ हजार खर्च गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचन कार्यालय हुम्लालाई बुझाएको चुनावी खर्च विवरणअनुसार १८ लाख ८९ हजार खर्च...